नेपाल राष्ट्रिय भुपु सैनिक तथा प्रहरी संगठन तनहुँको अध्यक्षमा राना

Devghat Online

शेयर गरौ

दमौली, भदौ १६ 

नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन तनहुँको अध्यक्षमा क्या. विष्णुविर राना चयन भएका छन् । संगठनको शनिबार दमौलीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रानाको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा क्या. बिष्णु वीर राना, ह . मे. शम्सेर ब खड्का, सु. मन बहादुर राना, सचिवमा सु. रामचन्द्र अधिकारी तथा उपसचिवद्वयमा जम . नारायण बहादुर कार्की र ह. धन ब. थापा निर्वाचित भएका छन् ।

सो अधिवेशनको नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य एकबहादुर रानाले उदघाटन गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले गन्डकी प्रदेश कमिटीका सदस्य श्रीराम कार्की, जिल्ला कमिटीका उपाध्यक्ष हरिराज कडेंल लगायतले मन्तव्य राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो