देवघाटधाम जेसीज सप्ताह भोलीदेखी, विभिन्न कार्यक्रम गरिने

Devghat Online

शेयर गरौ

दमौली, भदौ १८

देवघाटधाम जेसीजको आयोजनामा भोलीबाट जेसीज सप्ताह–२०२३ कार्यक्रम हुने भएको छ । सप्ताहको पहिलो दिन भोली भदौ १९ गते मंगलबार देवघाटधाम स्थित गलेश्वर आश्रममा रहेको सिद्धेश्वर महादेवको मन्दिरमा पुजा तथा सरसफाइ कार्यक्रम गरेर सुरू गरिने जेसीज सप्ताह कार्यक्रम मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष–२०२३ जेसी रघु मल्लले जानकारी दिए ।

सप्ताहको अवसरमा देवघाटधाम जेसीजले साताव्यापीरुपमा विभिन्न कार्यक्रम गरिने मनाईने देवघाटधाम जेसीज वर्ष–२०२३ अध्यक्ष जेसी बिष्णुहरी सापकोटाले बताए । सप्ताहलाई भव्य तरिकाले मनाउन विभिन्न तयारी गरिएको अध्यक्ष सापकोटाले बताए । सप्ताह कार्यक्रमलाई समाजमा प्रभाव पर्ने कार्यक्रम गरिने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले