देवघाटको त्रिशुली र कालीगण्डकी नदीको संगममा डुबेर एक जना बेपत्ता

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २१

विहिबार दिउँसो देवघाट गाउँपालिका–५ स्थित त्रिशुली र कालीगण्डकी नदीको संगमस्थल बेणी संगममा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

चितवन जिल्ला भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ५७ बर्षिया रुद्र भण्डारी नदीमा डुबी बेपत्ता भएका हुन् । उनको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको देवघाट प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४