सांसद वाग्लेको पहलमा उज्यालो घरलाई ५० हजार प्रदान

Devghat Online

शेयर गरौ

दमौली, असोज २६

व्यास नपा–१० बैरेनीमा रहेको अनाथ बालबालिका बस्ने उज्यालो घरलाई प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेको पहलमा ५० हजार रुपैयाँ प्रदान उपलब्ध गराईएको छ ।

अनाथ बालबालिकाको पोशाक तथा पोषण खानाका लागि सांसद वाग्लेको पहलमा नेको फाउन्डेशनबाट उपलब्ध गराईएको सो रकम शुक्रबार हस्तान्तरण गरियो । उक्त उज्यालो घरलाई १ लाख रुपैयाँ प्रदान गरिने भएकोमा पहिलो चरणमा शुक्रबार पचास हजार प्रदान गरिएको हो ।

रास्वपाका जिल्ला सह संयोजक सुर्यमणी पौडेल, जिल्ला नेताहरु विश्व बास्तोला, डा.शेषरमण न्यौपाने, चुडामणी दाहाल लगायतले उज्यालो घरका सन्चालहरुलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले