देवघाटमा भिरबाट लडेर गुरुङको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १९

देवघाट गाउँपालिका वडा नम्बर ५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आश बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको छ ।

आफन्तको छेवरमा गएकोमा घर नआएकोले खोजतलास गर्ने क्रममा मंगलबार विहान करिब ७ बजेको समयमा सोही ठाउँ स्थित साउनेपानीको भिरबाट अन्दाजी २ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि