बन्दिपुरमा विपद् व्यवस्थापन तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस १७

बन्दिपुर गाउँपालिकाको आयोजनामा मंगलबार देखी विपद् व्यवस्थापन तालिम सुरु भएको छ । वडा नम्बर ५ को थुम्कामा आयोजना भएको सो तालिममा २० जना सहभागी छन् । पाँच दिनसम्म चल्ने सो तालिममा प्रशिक्षक चन्द्र आलेले विपद् व्यवस्थापन सम्बन्धी तालिम दिनेछन् ।

तालिमको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विपद् कुन बेला र कस्तो अवस्थामा आउने भन्ने कुनै निश्चित नहुने हुँदा यसबाट बच्न पुर्व तयारी र सावधानी अपनाउनु पर्ने बताए ।

सो तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष ध्रुव लामिछानेले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले