राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले दर्ता गरे मनोनयन

शेयर गरौ

पोखरा ।   राष्ट्रियसभाको निर्वाचनका  लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनले मनोनयन दिएका हुन् ।

आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले