भोलि (सोमबार) भरतपुरमा हुने एक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिलाई उपहारै उपहार

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन

चितवन चैत ०४।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा एक्सपर्टको भरतपुर–१०, स्थित बेस क्याम्पमाभोलि(सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुँदैछ । भरतपुर–१०, स्थित बेस क्याम्पमाहुने कन्क्लेभको सम्पूर्ण तयारी पुरा भइसकेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनकाप्रबन्धनिर्देशक डिल्लीरामअधिकारीले जानकारी दिए ।

कन्क्लेभको फाइदा उठाउन सम्पूर्ण विद्यार्थी तथाअभिभावकहरुमा एक्सपर्ट चितवनले आह्वान गरेको छ । पछिल्लो समयविद्यार्थीहरुको रोजाइँ अष्ट्रेलिया, क्यानडा, युकेसंगै न्यूजील्याण्ड, युएसए र आयरल्याण्डतर्फ पनि बढ्दै गइरहेको छ । त्यसैले यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट आउने प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श गर्न सकिने भएकाले सबैलाई कार्यक्रममा सहभागिहुन एक्सपर्ट चितवनकाप्रबन्धनिर्देशक अधिकारीले आह्वान गरे ।

‘यसपटक कार्यक्रममा अष्ट्रेलिया, युके, न्यूजील्याण्डको बारेमाबुझ्नु नै हुनेछ, त्यसकाअलवाविद्यार्थी तथाअभिभावकहरुले आयरल्याण्डको शिक्षाको बारेमापनिबुझ्न पाउनु हुनेछ, त्यसैले यो मौकाको फाइदा उठाउन सबैमाआह्वानगर्दछु ।’ कन्क्लेभमा सहभागिहुनेले विभिन्नउपहारहरु पाउने छन् । लक्की ड्र मार्फत सहभागिहरुले खेलाडीहरुको हस्ताक्षरसहितको डिआरएसको जर्सी पाउने छन् भने मौलाकाली केबल, स्केटिङ, नारायणीमा बोटिङलगायतका उपहार पाउने छन् ।

एक्सपर्ट केहीमहिनापहिले क्यानडा र अमेरिकाकाविश्वविद्यालयतथाकलेजकाप्रतिनिधिल्याएर एक्सपर्ट फेयर गरि सकेको छ । जसमाविद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । अष्ट्रेलियाको सिड्नीमामुख्यकार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापनाभएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् ।

एक्सपर्टले मुख्यगरी उच्चशिक्षाअध्ययनकालागिविदेश जानचाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालनगर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय