टेबलटेनिस संघ गन्डकी प्रदेशको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

पोखरा, चैत ९

टेबलटेनिस संघ गन्डकी प्रदेशको अधिवेशन शुक्रबार पोखरामा सम्पन्न भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणको लागि खेलकुद’ भन्ने मुल मर्म सहित सम्पन्न भएको संघको भेलाले उतम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघको उपाध्यक्ष द्वयमा भुपेन्द्र कोईराला र बिकाश थापा, सचिवमा अनुप श्रेष्ठ र कोषाध्यक्षमा ज्योती गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कबिराज श्रेष्ठ, प्रकाश पौडेल, शिव न्यौपाने, क्षितिज गुरुङ, सुरेश जिसि, निर्मल सोती र रसमाया तामाङ चयन भएका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय