एमालेको नवनिर्वाचित कमिटिको सपथ ग्रहण बुधबार हुने

Devghat Online

शेयर गरौ

दमौली, जेठ ७

नेकपा एमाले तनहुँको हालै सम्पन्न दशौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा कमिटिका सदस्यहरुको सपथ ग्रहण बुधबार हुने भएको छ ।

निर्वाचनको परिणाम प्राप्त भएलगत्तै जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल र जिल्ला लेखा कमिटिका अध्यक्ष प्रेम प्रसाद पौडेलको सपथ ग्रहण गराईएको थियो । अन्य पदाधिकारी र सदस्यहरुको भने सपथ भएको थिएन ।

सपथ ग्रहण कार्यक्रमको लागि सबै पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरिएको जिल्ला अध्यक्ष कडेंलले बताए । सपथ ग्रहण कार्यक्रममा एमालेका केन्द्रीय पदाधिकारीको उपस्थिती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल