रविको नाम नराखी समिति बनाउन कांग्रेस सकारात्मक, कार्यदलको बैठकपछि शीर्ष नेताहरू बालुवाटारमा

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ १२

सहकारी ठगीको छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) को टुंगो लगाउन बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ ।

शनिबार साँझ बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार अब बालुवाटारमा शीर्ष नेताहरूसहितको बैठकले अन्तिम टुंगो लगाउने छ ।

‘बैठक सकारात्मक रूपमा अगाडि बढेको छु, कार्यदलको बैठकपछि बर्तौलाले भने, ‘अन्तिम टुंगोमा पुर्‍याउनका लागि प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गर्न जाँदैछौं ।’

बालुवाटारमा आजै बस्ने शीर्ष नेताको बैठकले अन्तिमरूप दिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक