भानुमार्ग सडकमा धान रोपियो

Devghat Online

शेयर गरौ

दमौली, असार १६

तनहुँको भानु नगरपालिका अन्तरगत पर्ने भानु मार्गमा धान रोपीएको छ।

बर्षौं देखी भानुमार्ग जस्ताको तस्तै राखेको र कालोपत्रे नगरेको भन्दै भानु १३ का स्थानिय जनताले सडकमै धान रोपेका हुन्।

स्थानिय कृष्ण गुरुङ् बर्षौ देखि भानु मार्ग जस्ताको तस्तै भएकाले बिरोध स्वरूप बाध्य भएर सडकमा धान रोप्न बाध्य भएको बताए । गुरुङ भन्छन् यो अति भयो यहाँका जनताले विकासको अनुभूति गर्न पाएनन् बाटोको हालत झन झन खराब भयो सम्बन्धित निकायको ध्यान जाओस् भनेर यस्तो गरेका हौूँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले