लायन्स क्लव अफ तनहुँ भानुभक्तको अध्यक्षमा श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, असार १७

लायन्स क्लव अफ तनहुँ भानुभक्तको बर्ष २०२४÷२५ को अध्यक्षमा हर्षमान श्रेष्ठ चयन भएका छन् । अध्यक्ष श्रेष्ठको पदहस्तान्तरण तथा पदस्थापना कार्यक्रम सोमबार सम्पन्न भयो ।

क्लवका वर्ष २०२३÷२४ का अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्ष २०२४÷२५ को अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो । वर्ष २०२४÷२५ को प्रथम उपाध्यक्षमा बलभद्र श्रेष्ठ, द्वितीय उपाध्यक्ष देव रसाइली, तृतीय उपाध्यक्ष महेन्द्र थापा, सचिबमा महेन्द्र गिरि तथा कोषाध्यक्षमा रन्जित शाह चयन भएका छन् ।

पस्थापनको अवसरमा नयाँ कार्य समितिले म्याग्दे गाउँपालिका–१ बाख्रे स्थित कुल ज्योती प्राविमा स्टेसनरी सामाग्री बितरण गरि बर्षको नयाँ काम गर्ने प्रतिज्ञा अध्यक्ष श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा