पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चाैतारीले तिलकराम रिमाललाई अध्यक्षको उम्मेद्वार बनाउने

Devghat Online

शेयर गरौ

चितवन, १८ असार ।

प्रेस चाैतारी चितवनको तर्फबाट पत्रकार महासंघ चितवनको आसन्न निर्वाचनमा अध्यक्ष पदमा तिलकराम रिमाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । चाैतारी चितवनको गत जेठ २२ गते बसेकाे भेलाकाे निर्णय अनुसार उम्मेदवार छनाैट गर्न गठित समितिको वैठकले सर्वसम्मत रूपमा रिमाललाई उम्मेदवार बनाउने निर्णय गरिएको हाे ।

पत्रकार महासंघको अघिल्लो निर्वाचनमा विषम र प्रतिकुल परिस्थिति हुँदाहुँदै पनि संगठनकाे तर्फबाट नेतृत्व गरेर उम्मेदवार बन्नुभएका रिमाललाई आगामी निर्वाचनमा जितकाे शुभेच्छासहित शुभकामना ब्यक्त गर्दछौं । जिल्ला कै अब्बल सक्षम र क्रियाशील पत्रकार एवम् याेगदानका हिसाबले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका रिमाललाई सहयोग गर्न र जिताउन सबैलाई हार्दिक अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता