खोलाले बगाएर बेपत्ता भएका मश्राङ्गी मृत अवस्थामा फेला

Devghat Online

शेयर गरौ

दमौली, असार ३०

शनिबार दिउँसो खोलाले बगाएर बेपत्ता भएका भानु नगरपालिका–६ लेङगाबारीका ३१ बर्षिय निमबहादुर मश्राङ्गी मृत अवस्थामा भेटिएका छन् ।

चुँदी खोलामा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका मश्राङ्गी आइतबार विहान भानु नगरपालिका–५ पञ्चनगर स्थित चुँदी खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित