रेडक्रस सोसाईटी देवघाटद्वारा राहत संकलन

Devghat Online

शेयर गरौ

देवघाट, साउन १४

नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाले प्राकृतिक प्रकोपका पीडितहरुको लागि राहत संकलन गरेको छ । रेडक्रसले सोमबार देवघाटमा राहत भक्तजनहरुसँग राहत संकलन गरेको हो ।

देशका विभिन्न भागमा भएको प्राकृतिक प्रकोपका पीडितहरुको लागि राहत उपलब्ध गराउने उद्देश्यले राहत सकंलन गरिएको रेडक्रस देवघाट उपशाखाका कोषाध्यक्ष माधव उपाध्यायले जानकारी दिए । सो क्रममा ३ हजार ८७० रुपैयाँ राहत संकलन भएको उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले