परमानन्द संस्कृत गुरुकुल देवघाटका पाण्डेय गुरुकुल तर्फ नेपाल प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, साउन १९

तनहुँको देवघाट गाउँपालिका–५ देवघाटधाम स्थित परमानन्द संस्कृत गुरुकुलका श्रीधर पाण्डेय कक्षा १२ को परिक्षामा संस्कृत गुरुकुल तर्फ नेपालकै प्रथम हुन सफल भएका छन् ।

शुक्रबार सार्वजानिक भएको नतिजा अनुसार पाण्डेयले ३.७६ जिपिए प्राप्त गरि संस्कृत गुरुकुल तर्फ नेपालकै प्रथम हुन सफल भएको परमानन्द संस्कृत गुरुकुलले जनाएको छ ।

परिक्षामा उक्त गुरुकुलबाट सहभागी अन्य विद्यार्थीहरुले पनि न्युनतम ए प्लस र ए ग्रेड ल्याउन सफल भएको गुरुकुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक