काभा वुमन्स भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जीत

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन १९

काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३(२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५(१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२(२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५(१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८(२५ ले गुमाउन पुग्यो । पाँचौं सेटमा १५(१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक