संविधान दिवसको अवसरमा सरसफाई र रक्तदान

Devghat Online

शेयर गरौ

दमौली, असोज २

संविधान दिवसको अवसरमा बुधबार दमौलीमा बजार सरसफाई र रक्तदान कार्यक्रम आयोजना गरियो । संविधान दिवस मुल समारोह सव्यास नगरपालिकाको संयोजनमा भएको बजार सरसफाईमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्योगी व्यापारी एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसैगरि संविधान दिवसकै अवसरमा स्वास्थ्य कार्यालय, दमौली अस्पताल, नेपाल रेडक्रस सोसाईटी र कर्मचारी मिलन केन्द्रको संयोजनमा दमौलीमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४