देवघाटमा आयोजित प्लम्बिङ तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, असोज २

देवघाट ४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा भएको १० दिने प्लम्बिङ तालिम बुधबार सम्पन्न भएको छ ।

देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुवर, देवघाट ४ खानेपानी समितिका पुर्व अध्यक्ष टुकनाथ अधिकारी, देवघाट वडा नम्बर ५ का वडा सदस्य यम बहादुर मगर, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, खानेपानी समितिका लेखा समिति संयोजक युवराज शाखी, तालिमका प्रमुख प्रशिक्षक इन्जिनियर शेषकान्त पाण्डे, देवघाट गाउँपालिका खानेपानी तथा सरसफाई शाखा प्रमुख ध्रुवप्रसाद चापागाई, प्रशिक्षक गणेश बहादुर ठकुरी, प्रशिक्षक लोकबहादुर देवकोटा, खानेपानी समितिका सचिव भरत आचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी