प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार भट्टराईलाई

Devghat Online

शेयर गरौ

देवघाट, असोज ५

प्रेस काउन्सिल नेपालको ५५ औं बार्षिकोत्सवमा प्रदान गरिने प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट देवघाट अनलाइनका अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई पुरस्कृत हुने भएका छन् ।

प्रेस काउन्सिलको बर्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रपती भवन शितल निवासमा राष्ट्रपती रामचन्द्र पौडेलको उपस्थितीमा उक्त पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारको राशी नगद १२ हजार र सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष समेत रहेका भट्टराई विगत २ दशक देखी पत्रकारितामा संक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल