क्षेत्री समाज तनहुँको बैठक देवघाटमा

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १०
क्षेत्री समाज तनहुँको घुम्ती बैठक एवं प्रशिक्षण कार्यक्रम शनिबार देवघाटमा सम्पन्न भएको छ ।

क्षेत्री समाज तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकमा देवघाटको आतिथ्यतामा भएको उक्त बैठकमा केन्द्रीय सल्लाहाकार एवं संस्थापक जिल्ला अध्यक्ष समुन्द्र गोदार, गन्डकी प्रदेशका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रम क्षेत्री समाज देवघाटको आतिथ्यतामा सम्पन्न भएको क्षेत्री समाज देवघाटका अध्यक्ष गणेश थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले