अचानोले हानी पत्निको हत्या गरेको आरोपमा पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

४१ वर्षीया पत्निको हत्या गरेको आरोपमा प्रहरीले शुक्लागन्डकी नपा–१ काटेपिपलका ५२ बर्षीय डिलबहादुर सुनारलाई पक्राउ गरेको छ ।

सुनारले शुक्रबार बिहान १ बजे सामान्य घरायसी विवादको क्रममा पत्नि पार्वती विकलाई अचानोले टाउकोमा हानी हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्चार्ज प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

थापाका पार्वतीको घटनास्थलमै मृत्यु भएको थियो । शवको पोष्टमार्टमको लागि दमौली अस्पताल पठाईएको र आरोपितलाई अनुसन्धानकोलागि जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी निरिक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले