मानवअधिकार एलायन्स कास्कीको अध्यक्षमा मधु पन्थी

Devghat Online

शेयर गरौ

पोखरा, माघ ३

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स ) कास्कीको अध्यक्षमा मानवअधिकारकर्मी मधु पन्थी चयन भएका छन् । बिहिवार पोखरामा सम्पन्न सातौं जिल्ला अधिबेशनले मधु पन्थीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बिमला के सी, सचिवमा रमेश सुवेदी, कोषाध्यक्षमा सवनम शर्मा तथा सह–सचिवमा कल्पना घिमिरे सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा तुल ब.रानाभाट, कृष्णमाया गुरूङ, विमला गुरूङ, आश्मा पहारी र सुशिला नेपाली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक