व्यास सहकारीले स्थापना दिवसमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ ३

व्यास नपा–३ स्थित तनहुँकै उत्कृष्ट सहकारी व्यास वचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा व्यास नपा भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरु विच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सहकारीको १८ औं स्थापना दिवसको अवसरमा यही माघ ८ गते मंगलबार सहकारीको आफ्नै भवनको सभाहलमा व्यास नपा भित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरु विच ‘आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरिने सहकारीका सचिव त्रिभुवन श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतिय हुने विद्यार्थीलाई क्रमशः नगद ६ हजार, ६ हजार र २ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा