गलेश्वर आश्रमका पिठाधिश महामन्डलेश्वर गिरीलाई महाकुम्भमा रथयात्रा

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा भईरहेको महाकुम्भ मेलामा नेपालका एकमात्र महामन्डलेश्वर रथयात्रा गरि स्वागत गरिएको छ ।

देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमका पिठाधिश समेत रहेका १००८ स्वामी आत्मानन्द गिरीलाई महाकुम्भ स्थलमा रथयात्रा गरि स्वागत र सम्मान गरिएको हो । उनी नेपालका एकमात्र महामन्डलेश्वर हुन् ।

महाकुम्भमा नेपालका महामन्डलेश्वर गिरी सहित भारतका विभिन्न पिठका पिठाधिश एवं महामन्डलेश्वरहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू