भरतपुर, आबुँखैरेनी र गोरखाविच अनुभव आदान प्रदान सम्पन्न

Devghat Online

शेयर गरौ

चितवन, माघ १५

चितवनको भरतपुर महानगरपालिका र गोरखा नगरपालिका एवम् तनहुँको आँबुखैरेनी गाँउपालिकाबीच अनुभव आदन प्रदनान कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर महानगरको सभा हलमा भएको कार्यक्रममा अन्तरपालिका अनुभवलाई साटासाट गरिएको थियो । विषेश गरी गोरखा नगरपालिकाले पर्यटन वर्ष २०२५ मनाउन लागेको पूर्वसन्धयामा भरतपुर महानगरसँग भरतपुर भ्रमण वर्ष २०२४ को पर्यटन प्रर्वद्धन सम्बन्धी अनुभव बारे भरतपुर नगर प्रमुख रेनु दाहाल, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर र आँबुखैरेनी गाँउपालिका अध्यक्ष शुक्र चुमानले मन्तव्य व्यक्त गरे ।

उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाले गरेका केही काम तथा आगामी दिनमा भरतपुर महानगर पालिका सगँ सहकार्य बारे छलफल भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता