मादी नदीले बगााएर बालक बेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

व्यास नपा ३ स्थित मादी नदीले बगाएर विहिबार ११ बर्षीय बालक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नपा २ का यमन शाही रहेका छन् ।

उनी पौडी खेल्न जाने क्रममा नदीले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेपनि विहिबार साँझ सम्म केही फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले