भिमाद नगरपालिकाको सेवा केन्द्र भानुमतीमा

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १९

भिमाद नगरपालिकाले वडा नम्बर ८ को भानुमतीमा सेवा केन्द्र स्थापना गरेको छ । उक्त सेवा केन्द्रको शुक्रबार भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले उद्घाटन गरे ।

वडा नम्बर ८ को कार्यालयमा स्थापना गरिएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले नागरिकलाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । उनले साताको दुई दिन विहिबार र शुक्रबार उक्त सेवा केन्द्रबाट नागरिकलाई सेवा उपलब्ध गराईने बताए ।

सो कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष अणबहादुर शाहीले पनि सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा प्रवाह गर्न हप्तामा दुई दिन (बिहिबार र शुक्रबार ) सेवा केन्द्र बाट सेवा प्रवाह गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र