जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा रुचाल

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ८

जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा कृष्ण रुचाल सर्वसम्मत निर्वाचित भएका छन् । संघको विहिबार दमौलीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले रुचालको अध्यक्षतामा एघार सदस्यीय समिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा कृष्ण न्यौपाने, कोषाध्यक्षमा विश्वराज वाग्ले, सदस्यहरुमा चन्द्रकुमार कायस्थ, वीरेन्द्रराज काफ्ले, होमबहादुर राना, पुस्तक न्यौपाने, पदम थापा, विष्णुप्रसाद वाग्ले र गोपाल गिरी निर्मल चयन हुनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा सानुकाजी यथार्थ र चन्द्रमोहन अधिकारी चयन भएका छन् । साधारणसभा तथा भेला संघका निवर्तमान अध्यक्ष भरत पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता