बन्दीपुरको बजेट ६४ करोड ९० लाख

Devghat Online

शेयर गरौ

तनहुँ । असार १०

बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वजेट ६४ करोड ९० लाख ५ हजार प्रस्तुत भएको छ । मंगलबार आयोजित गाँउपालिकाको १७ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् ।

कुल बजेट मध्ये चालु तर्फ ६० दशमलब २८ प्रतिशत अर्थात ३९ करोड १२ लाख ५ हजार र पुँजिगत तर्फ ३९ दशमलव ७२ प्रतिशत अर्थात २५ करोड ७८ लाख विनियोजन भएको छ ।

बन्दीपुरले पुर्वाधार विकास तर्फ १४ करोड ९० लाख, आर्थिक विकास तर्फ ३ करोड ७७ लाख, सामाजिक विकास तर्फ ७ करोड १५ लाख ४० हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४० लाख र कार्यालय सन्चालन तथा प्रशासनीक खर्च तर्फ १० करोड ५० लाख बिनियोजन गरेको छ ।

यस अघि गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले