नेपाली कम्युनिस्ट पार्टी घोषणाः संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १९

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ’प्रचण्ड’को नाम अनुमोदन भएको छ ।

त्यस्तै सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन गरिएको छ । आज भएको एकता घोषणा सभामा महिन्द्र राय यादवले उक्त प्रस्ताव निर्णयार्थ हलमा पेस गरेका थिए । उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र