झाँक्री र श्रेष्ठ सहितका नेताहरु सोमबार एमालेमा फर्कने

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक २४

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी विचको पार्टी एकता प्रक्रियामा असहमत रहेका नेकपा एकिकृत समाजबादीका तत्कालिन स्थायी कमिटि सदस्य रामकुमारी झाँक्री, केन्द्रीय सदस्य तथा निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसान सहितका नेताहरु सोमबार नेकपा एमालेमा फर्कने भएका छन् ।

झाँक्री र श्रेष्ठ सहित कम्तीमा ५० जना केन्द्रीय सदस्यहरु सोमबार मुल घर नेकपा एमालेमा फर्कने भएका हुन् । उनीहरुलाई स्वागत गर्न एमालेले आज राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेको छ । पुर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले उक्त कार्यक्रममा धेरै भन्दा धेरै नेता र कार्यकर्ताहरुलाई समेटिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता