दमौलीमा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २४

नेपाली कम्युनिष्ट पार्टीको आयोजनामा यही मंसिर २६ गते दमौलीमा सन्देश सभा हुने भएको छ ।

नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजबादी लगायत केही साना बाम घटकहरुसँग एकता पश्चात गठन भएको नेपाली कम्युनिष्ट पार्टीले मंसिर २६ गते दमौलीको खुल्ला चौरमा सन्देश सभा गर्न लागेको हो ।

सो सन्देश सभाले नेपाली कम्युनिष्ट पार्टीका नेतद्वय पम्फा भुषाल र राजेन्द्रप्रसाद पाण्डे लगायतले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले