आइजिपी कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय तनहुँको निरिक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय तनहुँको निरिक्षण गरेका छन् ।

आइजिपी कार्कीले सोमबार राती जिल्ला प्रहरी कार्यालय तनहुँको निरिक्षण भ्रमण तथा उक्त कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयवस्तु र सेवा प्रवाहमा सुधार ल्याउन आबश्यक निर्देशन समेत दिएका थिए ।

आइजिपी कार्कीलाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्कीले तनहुँको बस्तुस्थितीको बारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा राजनीतिशास्त्र र दलको भूमिकासम्बन्धी प्राज्ञिक गोष्ठी हुने

तनहुँ । साउन ७ तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’

देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

देवघाट । साउन ७ पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि