ढकाल समाज प्रतिष्ठान तनहुँको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ५

नेपाल ढकाल समाज प्रतिष्ठान, तनहुँको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार शुक्लागन्डकी नपा–६ स्थित खैरेनी मावि खैरेनीटारमा समन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष नारायण ढकालको अध्यक्षतामा उक्त कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्य लोकराज ढकाल प्रमुख अतिथि र नेपाल ढकाल समाजका प्रदेश संयोजक फणिन्द्रराज ढकालले विशिष्ठले अतिथिको रुपमा सम्बोधन गरेका थिए । उक्त कार्यक्रमको सन्चालन सचिव राजु ढकालले गरेका थिए ।

उक्त अधिवेशषनवाट आगामी तिन वर्षको लागि पुनः नारायण ढकाल (भानु) को अध्यक्षता नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा महेश ढकाल (शुक्ला), सचिव बोधराज ढकाल (शुक्ला), सहसचिव भगवती भण्डारी ढकाल, (भिमाद), कोषाध्यक्ष अग्नि ढकाल (व्यास) रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा सञ्जय ढकाल (भिमाद), पुष्पा ढकाल (शुक्ला), कृष्णराज ढकाल (व्यास), शुक्रराज ढकाल (व्यास), कपिलराज ढकाल (ऋषिङ) र नारायण ढकाल (शुक्ला) रहेका छन् । त्यसैगरि केन्द्रीय प्रतिनिधिमा राजेश्वर ढकाल र प्रदेश प्रतिनिधिहरुमा राजु ढकाल र विनोद ढकाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय