तउवासंघ महिला उद्यमी विकास समितिको सभापतीमा प्रधान

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २३

तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको सभापतीमा संगिता प्रधान निर्वाचित भएकी छिन् । महिला उद्यमी विकास समितिको बुधबार सम्पन्न ३० औं साधारण सभा तथा १३ औं अधिवेशनबाट प्रधान सभापतीमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

अधिवेशनले उपसभापतीमा विमला श्रेष्ठ, सचिवमा कल्पना भट्टराई, कोषाध्यक्षमा मिना बानियाँ, ससहचिवमा लिला श्रेष्ठ र सहकोषाध्यक्षमा मुन्नी खातुन चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा सपना श्रेष्ठ, मन्जु पिया, रोशनी पिया ताम्राकार चयन भएका छन् । उक्त अधिवेशनको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता