जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगितामा पवित्रा मावि प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १४

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँको आयोजनामा र नेपाल जुनिअर रेडक्रस सर्कल उदय माविको व्यवस्थापनमा मंगलबार उदय माविमा आजोजित जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगितामा पवित्रा माध्यमिक विद्यालय प्रथम भएको छ ।

उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल शुक्लागन्डकी द्वित्तिय र निर्मल मावि दमौली र जनज्योती मावि भिमाद तृतिय भएका थिए । प्रतियोगितामा जिल्लाका १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु शौर्यकिरण राना, दिप्सन देवकोटा र सन्जय विश्वकर्मालाई विद्यालयको गरिमा जिल्ला स्तरमा उच्च बनाएकोमा विद्यालयले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल