तनहुँ–२ घरदैलोमा उम्मेदवार सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

नेकपा एमालेको तर्फबाट तनहुँ–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केदार सिग्देलले घरदैलो अभियानलाई जारी राखेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य चुनावमा मतदाताका समस्या, गुनासो र आफ्ना एजेण्डा लिएर उनी शुक्लागण्डकीका विभिन्न क्षेत्रमा पुगेका हुन् ।

पार्टीका केन्द्रिय सदस्य समेत रहेका सिग्देलले सोमवार वडा नम्बर १ को सेरावेशी, चण्डीमैदान, तल्लोपोखरी, रतनपुर वडा नं. २ को दगाम, भुजिकोट, राङदी र वडा नंं ७ को भोटेपानी, शान्तिनगर, मालेवगर लगायतका क्षेत्रमा पुगेका हुन् । सो अवसरमा स्थानीयले त्यस क्षेत्रमा पाएका समस्याबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण