मतगणना स्थलमा तारजालीको सुरक्षा व्यवस्था

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँ क्षेत्र नम्बर १ र २ मा मतगणनाको लागि तारजाली सहितको सुरक्षित स्थल तयार गरिएको छ । क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको एकिकृत सेवा कार्यालयको भवन तथा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान शुक्लागन्डकी नगरपालिकाको भवनमा मतगणना गरिने भएको छ ।

मतगणना कार्यलाई कुनै प्रभाव नपरोस र मतपत्र च्यात्ने जस्ता कुनै अप्रिय घटना नहोस भन्ने उद्देश्यले मतगणना स्थलमा तारजालीले बारेर सुरक्षित बनाईएको छ । मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भएपछि फागुन २२ गते शुक्रबार बिहानबाट मतगणना कार्य सुरु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल