तनहुँका सात जना उम्मेदवारले आफुलाई मतदिन पाउँदैनन्

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

तनहुँका उम्मेदवार मध्ये ७ जनाले स्वयं आफुलाई मत दिन पाउँदैनन् । आफुलाई मत दिन नपाउने उम्मेदवारहरुमा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले, राप्रपाका रामदत्त जोशी, नेमकिपाकी रामलक्ष्मी दुवाल, मंगोल नेशनल अर्गनाईजेशनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ती पार्टीका यामबहदाुर आले रहेका छन् ।

त्यसैगरि क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका शंकर भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपानेले पनि आफुलाई मतदान गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले