अबैध नदिजन्य पदार्थ सहित तिनवटा सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

प्रहरीले शुक्रबार व्यास नपा–५ चापाघाटबाट अबैध नदिजन्य पदार्थ सहित दुई वटा ट्याक्टर र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले अबैध रुपमा नदीजन्य पदार्थ (बालुवा, ढुङ्गा) सहित ति सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ब्यास नगरपालिकाको कार्यालय पठाइएको जनाएको छ ।

नियन्त्रणमा लिईएका सवारी साधनमा १.ग १ क ६१६८ नम्बरको ट्रक बालुवा लोड भएको, बालुवा लोड भएको ग १ त ७६८४ र ढुङ्गा लोड भएको ग १ त ३८६८ नम्बरको ट्याक्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी