देवघाटधाम संरक्षणको लागि चार करोड विनियोजन

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २७

संघीय सरकारले देवघाटधाम संरक्षणकोलागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालय मार्फत नारयणी नदीले कटान गरेको क्षेत्रको संरक्षणकोलागि उक्त रकम विनियोजन गरेको हो ।

नारायणी नदीको धारले देवघाटधामको तनहुँ र चितवन तर्फको भागमा क्षती पु¥याएपछि नदी कटानबाट देवघाटधाम संरक्षणकोलागि उक्त रकम विनियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित