ट्रक दुर्घटनामा दुई जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

व्यास नपा–१२ कमलाबारी स्थित पृथ्विराजमार्ग सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ९२४३ नम्बरको ट्रक, चालकले नियन्त्रण गुमाई सडकको नालिमा पल्टन गई दुर्घटना हुँदा सो ट्रकमा सवार ट्रक चालक बारा जिल्ला निजगढ नपा–९ बस्ने बर्ष २८ को यम कुमार नेपाली र सहचालक सोही ठाउँ बस्ने बर्ष २४ को सुजन परीयार घाइते भए ।

घाइतेहरुलाई उपचारको लागी प्रदेश अस्पताल दमौली ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर