अवैध रुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

अबैध रुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न एउटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्लागण्डकी नपा–११ साँखे स्थित क्याङ्दी खोला किनारमा मंगलबार खटीई गएको प्रहरी टोलीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी रहेको स्काभेटरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय दुलेगौडामा पठाएको थियो ।

उक्त सवारी साधनलाई शुक्लागण्डकी नगरपालिकाले बुधबार ४० हजार रुपैयाँ जरिवना गरि छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित