अबैध रुपमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १४

अबैध रुपमा नदिजन्य पदार्थ ओसारपसारमा संलग्न सवारी साधनलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिइगएको प्रहरी टोलिले शनिबार ब्यास नपा– १३ स्थित सुँडेबाट बेलबासतर्फ अबैध रुपमा बिना कानुनी कागजात नदिजन्य पदार्थ (चोकर) लोड गरी आँउदै गरेको सवारी साधन (ट्रिपर) नियन्त्रणमा लिएको थियो ।

उक्त टिप्परलाई आवश्यक कारबाहीको लागी ब्यास नगरपालिकाको कार्यालयमा पठाईएकोमा व्यास नगरपालिकाले २० हजार रुपैयाँ जरिवना गरी छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक