३१ जेठ, काठमाडौं
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले नेपालको वास्तविक नक्सा परिवर्तन सम्बन्धि संविधानको अनुसुची संशोधन भएकोमा नेपाली जनता प्रति सम्मान व्यक्त गरेकी छिन् । शनिबार प्रतिनिधि सभाको बैठकले सर्वसम्मतरुपमा नक्सा सम्बन्धी संविधानको अनुसुची संशोधन प्रस्ताव सर्वसम्मतका साथ पारित गरेकोमा गौरवान्वित भएको सांसद न्यौपानेले बताईन् ।
नक्सा परिवर्तन सम्बन्धि संशोधन प्रस्ताव पारित भएपछि सामाजिक सन्जालमा लेख्दै सांसद न्यौपानेले यो अवसरमा देशभक्त नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै नेपाल सरकार, सबै राजनीतिक दल एवं माननीय सांसदहरुमा धन्यवाद समेत दिएकी छिन् ।

खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिसम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण
तनहुँ । साउन २८ जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको सहज आपूर्ति र मूल्य












