कार्यालय प्रमुखलाई कोरोना भएपछि पशु सेवा विज्ञ केन्द्र बन्द

Devghat Online

शेयर गरौ

१९ असोज, दमौली
कार्यालय प्रमुखलाई कोरोना पोजेटिभ देखिए पछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहूँको सेवा बन्द गरिएको छ । केही दिनयता ज्वरोको बिरामी देखिएका कार्यालय प्रमुखमा आईतबार कोरोना पुष्टि भएको थियो ।

हाल होम आईसोलेसनमा रहेका अस्पतालका प्रमुखको सम्पर्कमा आएका कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको नतिजा नआउँदासम्मका लागि कार्यालय बन्द गर्न प्रशासनले निर्देशन दिए पछि बन्द गरिएको अस्पतालका अधिकारी रुद्रसिंह ठकुरीले बताए ।

कार्यालयकी निमित्त प्रमुख शर्मिला कुमालले अर्को सूचना नआउँदासम्मका लागि अस्पताल बन्द गरिने बताईन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा