आदिवासी जनजाती दिवसमा व्यासमा सार्वजानिक बिदा

Devghat Online

शेयर गरौ

दमौली, साउन २४
व्यास नगरपालिकाले साउन २५ गते सोमबार २७ औं विश्व आदिवासी दिवसको अवसरमा सार्वजानिक बिदा दिएको छ ।

नगरपालिकाले आईतबार सुचना प्रकाशित गरि नगरपालिका अन्तरगतका सम्पुर्ण कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), सामुदायीक तथा नीजि शैक्षीक संस्थाहरु एवं अन्य संघ÷संस्थाहरुमा सार्वजानिक बिदा दिईएको जनाएको छ ।

सार्वजानिक बिदा दिईएपनि कोभिड खोप लगाउने कार्यक्रम भने सुचारु हुने नगरपालिकाले जनाएको छ । आदिवासी जनजाती महासंघ तनहूँकी अध्यक्ष बसुन्धरा घर्तीले दिवसको अवसरमा सार्वजानिक बिदा दिएकोमा व्यास नगरपालिका प्रति आभार व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय