युवा संघको अधिवेशन चैत ९ गते हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत ६  राष्ट्रिय युवा संघ तनहुँको नवौं जिल्ला अधिवेशन यही चैत ९ गते दमौलीमा हुने भएको छ । संघको अधिवेशनलाई राष्ट्रिय युवा संघ र नेकपा एमालेका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको संघका जिल्ला अध्यक्ष मदन तिमिल्सेनाले बताए ।

अधिवेशनमा तनहुँका १० वटै स्थानीय तहबाट पाँच सय भन्दा बढि युवाहरु प्रतिनिधिको रुपमा सहभागी हुने अध्यक्ष तिमिल्सेनाले बताए । अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने छ । संघको अध्यक्षको लागि पुनः मदन तिमिल्सेनाको नाम नै चर्चामा रहेको युवाहरुले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय